
शंकर प्रसाद पोख्रेल
प्युठान खुङ्ग ,गौमुखी गाउपालिका पांचमा राष्टिय जनमोर्चाको चुनाबि तयारी भेला तथा ओडा पर्सिक्षण सम्पन्न भएको छ । बरुण ध्वज मल्लको सन्चालनमा अघि बढेको सो कार्यक्रम को अधय्क्षता कर्न बहादुर कुंवर , पर्मुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाकार तथा अखिल नेपाल किसान महासँघका केन्द्रिय उपाध्यक्ष चन्द्रबहादुर के सी , अतिथि अखिल नेपाल किसान सँघ केन्दिर्य सचिब वीर बहादुर जि सि र ने क पा ( मसाल ) प्युठान प्रबक्ता ज्ञामुराम न्यौपानेले पर्सिक्षणात्मक भनाइ राख्नु भयको थियो ।
आजको कार्यक्रम बाट १०५ सदस्सिय राष्टिय जनमोर्चा खुङ , निर्वाचन प्रचार प्रचार मुल समिति गठन गरियको छ।











