
प्युठान नगरपालिका आठमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ।जस अनुसार तिन सदस्यीय निर्वाचन परिचालन समिति र १५ सदस्यीय चुनाव प्रसार प्रसार समिति गठन गरिएको छ ।
निर्वाचन परिचालन वडा समितिको संयोजकमा इस्वरी पन्डित,र सदस्यहरुमा ओम बहादुर थापा,होत बहादुर थापा रहनुभएको छ भने ,चुनाव प्रचार प्रसार समितिको संयोजकमा डिल्लिराज पराजुली ,राजेन्द्र केसि, नारायण बस्नेत ,प्रकाश केसि,भक्त बहादुर रुचाल,धनन्नजय केसि,होत बहादुर थापा रमेस थापा, मीन बहादुर बसेल,,टेकराज पौडेल रमेस थापा,चुमान केसि, गिता पन्डित ,रेसम बसेल मान बहादुर केसि रहेको चुनाव प्रचार प्रसार समिती निर्माण भएको राष्ट्रिय जनमोर्चा प्युठान नगरपालिका ८ ले जनाएको छ।भेलालाई राजमो नेता लालबहादुर रावत महिला नेत्री सिवा गिरी र पदमा पण्डितले शुभकामना दिनुभएको थियो ।











