
दुर्घटनमा परी पूर्वी चौकी–३ डोटीका १८ वर्षीय खेम बोहरा र ४५ वर्षीय पुरन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक शारदाप्रशाद चौधरीले जानकारी दिए ।
घाइतेमध्ये कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बाह्रखरिबाट