काठमाडौं । नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।
१६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो नेपाल प्रेस बाट ।