बुधबार, भदौ २५, २०८२

राष्ट्रिय जनमाेर्चा युवा परिचालन समिति तंग्राम ३काे टाेल भेला सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा युवा परिचालन समिति काठेखाेला गाउँपालिका वडा नं. ४ (तंग्राम-३) काे टाेल भेला २०७९ बैशाख ७ गते सम्पन्न भएकाे छ । दल बहादुर थापाकाे संचालनमा सम्पन्न भेलामा राजमाे बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, रक्तिम साँस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज अाश्रम,अखिल (छैठौं )का पुर्व जिल्ला सचिव कृष्ण पुन र राजमो साविक ३ का अध्यक्ष हरिभक्त थापा लगायतले मन्तब्य राख्नु भएकाे थियाे । भेलाले काठेखाेला गाउँपालिका वडा नं.४ (तंग्राम-३)काे स्थानीय निर्वाचनका लागि दल बहादुर थापाकाे संयाेजकत्वमा ३१ सदस्यीय युवा परिचालन समिति चयन गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?