बिहिबार, भदौ २६, २०८२

प्युठानको मल्लरानी १ मा गठबन्धनका तर्फदेखी राष्ट्रिय जनमोर्चाको जित

प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाको वडा नं १ मा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

राजमो वडाअध्यक्षका उम्मेदवार चिन्तबहादुर राहु मगर निर्वाचित हुनुभएको हो ।

गठबन्धनका उम्मेदवार राहु ६० मतअन्तरले विजयी भएको राजमो नेता बोमबहादुर खत्रीले जानकारी दिनुभयो ।

वडामा राजमोले वडाअध्यक्षसहित दुई सदस्य र कांग्रेसले दुई सदस्य जितेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?