बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा विजयी हुनुभएको छ ।बुधबार साँझ सम्पन्न मतगणनामा थापाले ६७१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनको ६ हजार ४४७ मत रहेको छ ।थापा निकटतम प्रतिस्पर्धीभन्दा २६५ मतले विजयी हुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ । Post Views: 634यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक मल्लरानी खैराका जेष्ठ नगरिकलाई बाध्यवादन सामाग्री हस्तान्तरण विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिबाना विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा प्रतिवाद गर्ने स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी कार्यक्रम प्यूठानमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ प्रर्दशन
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा विजयी हुनुभएको छ ।
बुधबार साँझ सम्पन्न मतगणनामा थापाले ६७१२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनको ६ हजार ४४७ मत रहेको छ ।
थापा निकटतम प्रतिस्पर्धीभन्दा २६५ मतले विजयी हुनुभएको हो । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा विजयी हुनुभएको छ ।