बिहिबार, भदौ २६, २०८२

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कमा आएन

१५ जेठ, काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ । अन्लाईन खबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?