नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २५ गते सोमबार पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् । जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका हुन् । त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेका छन्।
बिहिबार, बैशाख १०, २०८३