शुक्रबार, भदौ २७, २०८२

मिटर ब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित मिटर ब्याजीलाई कडा कारबाही हुने

काठमाडौं । प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ ।

आजको प्रतिनिधिसभा बैठकबाट मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो । जसले मिटर ब्याजका समस्यालाई सम्बोधन गर्छ ।

विधेयक पारित भएसँगै मिटर ब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने छ ।

प्रतिनिधिसभाको अर्को बैठक साउन १० गते बुधबार दिउँसो १ बजे बस्ने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?