शुक्रबार, भदौ २७, २०८२

नेपालगन्ज हुँदै आएको ट्रक शिवखोलामा खस्यो

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको सिमानामा पर्ने शिव खोला पुलबाट बुधबार बिहान ट्रक खसेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं। १ स्थित दाङ र बाँकेको सिमानामा रहेको पुलबाट मालबहाक ट्रक खोलामा खसेको हो ।

भैरहवाबाट नेपालगजतर्फ आउँदै गरेको मलखाद बोकेको लु १ ख ८६०९ नम्बरको ट्रक शिवखोला पुलबाट तल खस्दा ट्रकका चालक भित्रै फसेका छन् । सहचालक सकुशल रहेको र चालकको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?