शुक्रबार, भदौ २७, २०८२

निमावी तहको शिक्षक लाइसेन्स विज्ञापन खुल्यो

काठमाडौं । निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ ।

शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीबारबाट दरखास्त आह्वान भएको हो ।

आयोगको आधिकारिक पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?