
रुपन्देही बुटवल ,
शंकर प्रसाद पोख्रेल
रुपन्देही जिल्लाको बुटवल बजार चौराहाचोक को नालिमा डुबेको अबस्थामा लु ५ प ३१६३ नम्बरको पल्सर मोटरसाइकल व्यबारिसे अबस्थामा फेला परेको छ।
घटना स्थलमा सुरक्षा कर्मी ,ट्राफिक प्रहरी ,नगर प्रहरी पुगेर उक्त मोटरसाइकललाई नालिबाट निकाल्ने काम भएको छ।मोटरसाइकल कस्को हो भन्ने कुरा यो समाचार तयार पार्दसम्म पता लाग्न सकेको छैन।