
नवलपुरको गैँडाकोट–२ मा खण्डहर अवस्थामा रहेको भृकुटी कागज कारखाना। चीन सरकारले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको यो कारखाना विसं २०४९ सालमा निजीकरण गरिएपछि २०६९ सालबाट पूर्णरुपमा बन्द भएको छ । यो कारखाना अहिले स्यालको बासस्थानमा परिणत भएको छ ।
तस्विरः- कृष्ण आचार्य