
शंकर प्रसाद पोख्रेल बुटवल , रुपन्देही
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा न १२ मा उत्तम लघु उधम समुहका महिलाहरूले बनमा पाइने थाकालको घांसको प्रयोग गरेर घरमा प्रयोग हुने निर्माण सामग्री तयार गरेकाछन,।टोपी ,ब्याग पर्स लगाय घरमा प्रयोगमा आउने अन्य सामग्रीहरु निर्माण गरिएको समुहकी अध्यक्ष बिस्नु बेल्बासे जानकारी गराउनु भयो।
आफुहरुको मेहनत अनुसार हातले बुनेका थाकलका घरमा प्रयोग हुने सामग्रीको बजार भाउ न भएको अध्यक्ष बेल्बासेले बताउनुभयको थियो।
सरोकारबाला निकाय र उपमाहानगरपालिकाले बजारको ब्यबस्था गरिदिए आफुहरुको मेहनत खेर न जानेर ,आफुलाइ चाहिने घरखर्च पनि जो हुने उनको भनाइ थियो।