शुक्रबार, भदौ २७, २०८२

राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिको आयोजनमा एक दिने प्रशिक्षण क्रायक्रम सम्पन्न

 

रुपन्देही सैनामैना  ,झिमरुकपोस्ट संवाददाता

राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिको आयोजनमा एक दिने प्रशिक्षण क्रायक्रम सम्पन्न भयको छ ।
सैनामैना २ रुपन्देहीमा
राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिको आयोजनामा एकदिने प्रशिक्षण क्रायक्रम राष्ट्रिय नगर अध्यक्ष राम बहादुर बस्याल को अध्यक्ष ता र राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार बद्र आलमको प्रमुख आतिथ्य ता मा भयको थियोे । उक्त प्रशिक्षण कार्यक्रममा  बिषय माक्र्सवाद लेनिनवाद र संशोधनवाद दुर्गानाथ खरेल
तात्कालिक राजनीतिक-बद्रे आलम
पार्टी वा सङ्गठन जनवादी केन्द्रीयता र अनुशासन चेतनाथ आचार्यले प्रशिक्षण दिनुभएको थियो।

क्रायक्रमको सन्चालन नगर सचिब बिस्नु थापा र स्वागत मन्तव्य नगर उपाध्यक्ष जयश्वर रेग्मी ले गर्नु भयको थियो ।क्रायक्रम्मा १०० जनको सहभागी ता थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?