
शंकर प्रसाद पोख्रेल , रुपन्देही
राष्ट्रिय जनमोर्चा तिलोत्तमा नगरपालिकाले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमा समसामयिक विषय र तत्कालीन राजनीतिको बारेमा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य ,मार्क्सवाद ,लेनिनवाद संगठनात्मक समबन्धि बामपंथी नेता दुर्गानाथ खरेलले ,प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा दुर्गानाथ खरेल अनेबुसंघ सचिबालय सदस्य ,चेतनाथ आचार्य ,कम्युनिष्ट संग्राहलय अध्यक्ष ,लाल चन्द पन्त नेकपा मसाल जिल्ला प्रबक्ता रुपन्देही ,रुक बहादुर पराजुली ,अ ने कि संघ महासंघ केन्द्रिय सदस्य ,सिबराम घिमिरे राजमो तिलोत्तमा नगरपालिकाका बरिस्ठ सल्लाहकार नगेन्द्रराज श्रीनेत अखिल नेपाल जनताती सम्मेलन जिल्ला सचीव लगायतको अथित्यता रहेको थियो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा तिलोत्तमा नगरपालिकाका अध्यक्ष हर्क बहादुर टंडनले गर्नु भएको थियो भने संचालन सचिब कबिराज गिरि र स्वागत भासण राजमो कोसाधक्ष मिनु थापाले गर्नुभएको थियो।