शुक्रबार, भदौ २७, २०८२

१०० किलो भनेको सुन ६० किलो मात्रै

काठमाडौं, २९ साउन । गत साउन ३ गते सिनामंगलबाट बरामद गरिएको सुन ६० केजी भएको पाइएको छ।

एक क्विन्टलभन्दा बढी भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको हो।

१ सय ६० वटा ब्रेक-सु भित्र लुकाइएको सुनको परिमाण सोमबार टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?