
बिन बहादुर रेग्मी, सुरत
(झिमरुक पोस्ट संवाददाता )
१५/८/२०२३ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत मिनिबजार बराछामा नगरअध्यक्ष किशोर ताम्राकार र नगर सदस्य भिम साउदको पहलमा हिरा कुवरको सन्चालन ,दिपक सोनिको अध्यक्षतामा ,केन्द्रिय महासचिव प्रेम पौडेल ,क्षेत्रीय सदस्य ध्रुवराज न्यौपाने,क्षेत्रीय सदस्य प्रकास जनाला, नगर सदस्य भिम साउदको उपस्थितमा चेतराम ताम्राकारको स्वागत मन्तब्यमा अघि बढेकाे मिनिबजार यरिया भेलाले दिपक सोनि को अध्यक्ष मा १५ पुर्ण ३बैकल्पिक ३ सल्लाकार गरि २१ जनाको एरिया समिति निर्माण भएकोछ र भेलामा केन्द्रिय महासचिव प्रेम पौडेलजीले मूल प्रवाहले प्रवाशि नेपालीहरु माथि भैइ परिआएका समस्यालाई सामाधान गरेको बिसय र प्रवाशि नेपालीहरुले मूल प्रवाह मा सगठित हुनु पर्ने आवश्यकता र मूल प्रवाहले देश भित्र चलेका न्यायपुर्ण आन्दोलनमा पुर्याउदै आएको भुमिकाको बारेमा बिस्तार पुर्बक आफ्नो भनाइ राख्नु भएको थियो र अन्य उपस्थिति अतिथि साथिहरुले नयाँ समितिलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
निर्वाचित पदाधिकारी यस प्रकार हुनुहन्छ:-
(मिनी बजार एरिया समिति)
अध्यक्ष -दिपक सोनी
उपाध्यक्ष – चेतराज ताम्राकार
सचिव – हिरा कुवर
सह सचिव – मिठु दास
कोषाध्यक्ष -दिल कुमार सोनी
सदस्य -लक्ष्मण सुनार
दल बा बोकटी
अर्जुन सुनार
चन्द्र साउद
धन साउद
दिपक चौधरी
खगिसरा लामिछाने
सुर्जा सुनार
दुर्गा सोनी
रितु चौधरी
पार्वती सुनार
बिर बा बिक
कौशिला दास
बिर बा परियार
चन्द्र साउद (ख)
अजय बराल
अनिल सिजापती ,रहनुभएको छ।