शुक्रबार, भदौ २७, २०८२

जंगली च्याउ खांदा प्युठानको बास्कोटमा एकै परिबारका चार जना बिमारी

 

नारायण प्रसाद सुवेदी

प्युठान

प्युठानको नौबहिनी गाउंपालिका वडा न सात स्थित घुबाङ्गे गाउंमा जंगलि च्याउ खांदा केसब सुबेदिका एकै परिवारकमा चार जना बिरामी परेकाछन ,केसब सुवेदी संगै उनको भाइ छोरी र श्रीमती बिमारी परेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?