शुक्रबार, भदौ २७, २०८२

मौसम समाचार केहीदिन ठूलो पानी नपर्ने

मनसुनी प्रणाली कमजोर हुँदा केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले जनाएका छन् ।

मौसमविद बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिँदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?