शुक्रबार, भदौ २७, २०८२

सीआईबीले लियो माधव नेपालसँग बयान

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ ।

उनलाई प्रहरीले अहिले बिहान बोलाएको थियो । स्रोतले दिएको जानकारीअनुसार नेपालकाे निवासमा पुगेर बयान लिइएको हो । एसएसपी दिनेश आचार्यले पनि नेपालसँग बयान लिइएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?