
## रबि पाैडेल पाण्डेचरि ।
छिमिकले अन्तरिक्ष मा यान पठायाे
नेपाल ले खाडि मुलुक युवा पठायाे।।
कहिले अाउला छाेराे भनी अामा घरमा रुने
धेरै बर्ष पछि छाेराे बाकसमा अाउने कठैरुवाउने।।
छिमेकी ले इतिहास रच्दै अघि अघि बढे
हाम्रा देशका नेताहरू भस्टाचारमा सडे।।
छिमेकी ले ३ वटा यान सफल पार्याे
हाम्रो देशको शाषकले देशै दाेहन गर्याे ।।
छिमेकी ले अन्तरिक्ष मा यान पठाउछ
हाम्रा पापि नेताले शरणार्थी बनाउछ ।।
छिमेकी ले बिकाश गर्याे तिब्र रुपमा अघि
हाम्रो देश पछि पारि नेता लागे अघि ।।
मिति : २४ अगस्त २०२३