शुक्रबार, भदौ २७, २०८२

ओखरकोटको ठुलापोखरामा जिप उद्घाटन

खिम बहादुर  बिक प्युठान झिमरुक

 

देउराली यातायात प्रा लि द्वारा संचालित हुने   जिप सेबाको उदघाटन समारोहका प्रमुख अतिथी झिमरुक गाउपालिका ३  वार्ड अध्यक्ष मीन बहादुर खत्रील गरेका थिए ।
पुर्ण बहदुर जि सि,सेर बहादुर जि सि , रबि थापाको पहल र मीन बहादुर खत्री को विशेष सहयोगमा जिप सन्चालन हुने   जानाकारी गराइएको छ।
आज ओखरकोट ठुलापोखरामा एक कार्यक्रम  राखी जिप र चालकलाइ भब्य स्वागत गरिएको थियो।
कार्यक्रम पुर्ण बहादुर जि सि को अध्यक्षता,दल बहादुर जि सि को स्वागत र जगत बि क को सन्चालनमा   भएको थियो।

कार्यक्रममा अथितिहरु  मीन बहादुर खत्री थिए ,२ का वाड  अध्यक्ष कृष्ण पोख्रेल,बुद्दिजिबी,सिद्दिमान जि सि,खिम बहादुर बि क,सन्कर जि सि५ नम्बर दलित महिला सदस्य सरिता बि क,धर्म के सि ले मन्तव्य राखेका थिए।,,सहभागीहरुले  देउराली यातायात प्रा लि र चालकलाइ धन्यवाद दिदै,दिगो र नियमि त,सेबा सन्चालन गर्नुको साथसाथै ओखरकोट जस्तो प्युठान कै प्रटकिय स्थललाइ थप आकर्षक बनाउन यो कोसेढुङा साबित हुने बताएकाथिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?