बिहिबार, भदौ २६, २०८२

काठमाडाैँबाट सुर्खेत जाँदै गरेकाे बस दुर्घटना

काठमाडाैँबाट सुर्खेत जाँदै गरेकाे बस दुर्घटना भएकाे छ।

साेमबार राति काठमाडाैँबाट सुर्खेतकाे लागि छुटेकाे कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरकाे बस मंगलबार बिहान साढे ६ बजे लमही- ९ मा पर्ने अमिलियामा दुर्घटना भएकाे हाे।

दुर्घटनामा परेर १० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ।

बस सडक छेउमा पल्टिएकाे छ। थप विवरण बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?