बिहिबार, भदौ २६, २०८२ | Thursday 11th September 2025
राष्ट्रिय जनमोर्चाको झिमरुकमा संगठन विस्तारमा तिब्र वडा नं ३ को बेओरेमा वृहत भेला
झिमरुक पोस्ट
मङ्लबार, अशोज १६, २०८०
प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानको झिमरुकमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत सोमबार झिमरुक गाउँपालिका ३ बेओरेमा राजमोको वृहत टोलभेला भएको छ ।
राजमो झिमरुक गाउँपालिका सचिव एवम जातीय समता समाज प्युठानका जिल्ला सचिव खिमबहादुर विकको प्रमुख अतिथ्यामा सम्पन्न भेलामा राजमो नेता एवम् झिमरुक गाउँपालिका ३का वडाअध्यक्ष मीन बहादुर खत्री र साउदी अरब नेपाली एकता समाजका महासचिव हरिप्रसाद शर्माले शुभकामना दिनभएको थियो ।
प्रमुख अतिथी खिमबहादुर विकले भेलालाई सम्बोधन गर्दै ठूला र सत्तासिन दलहरुले देशलाई साम्राज्यवादीहरुको रणभूमिमा परिणत गर्न खोजेको आरोप लगाउनुभयो । देशमा प्रतिगामी शक्तिहरु दिनप्रतिदिनै सल्बलाउन थालेको उल्लेख गर्दै उहाँले महंगी र भ्रष्टाचारले सीमा नाघेको उल्लेख गर्नुभयो ।
भेलाले नरेन्द्रप्रसाद पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय पूर्ण समिति सहित ६ सदस्यीय सल्लाहकार चयन गरेको छ । उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, सचि मोहनकुमार विक, सह सचिव तोरबहादुर खत्री र कोषाध्यक्ष प्रेमनारायण पोख्रेल चयन हुनुभएको छ ।
सल्लाहकारमा सशिकला पोख्रेल, हिमबहादुर विक, ज्ञानबहादुर जिसी, सीता पोख्रेल, तारा रोका र चित्रबहादुर विक चयन हुनुभएको छ ।
नरेन्द्रप्रसाद पोख्रेलको अध्यक्षता तथा मोहन कुमार विकको स्वागत र नवराज केसीको सन्चालनमा अघि बढेको कार्यक्रममा नयाँ समितिको प्यालन राजमो वडाअध्यक्ष नवराज केसीले घोषणा गर्नु भयेको थियो ।
नयाँ समितिलाई लाई प्रमुख अतिथी खिमबहादुर विकले बधाई दिनु भएको थियो ।

सदस्यहरुमा चेतप्रसाद पोख्रेल, नरबहादुर खत्री, चिरञ्जीवी पोख्रेल, देबा पोख्रेल, बिना पोख्रेल, मीना विक, गीता सुनार, हिराबहादुर सुनार, बालाराम पोख्रेल, टेकबहादुर विक, चन्द्रकला केसी, पवित्रा पोख्रेल, सरिता विक, माया पोख्रेल, छन्दबहादुर पोख्रेल, वसन्ता जिसी रहनुभएको छ ।