
झिमरुक संवाददाता बागलुङ
मिति २०८०असोज २२ गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत गलकाेट नगरपालिका वडा न ९ मल्म बागलुङमा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटाले प्रशिक्षण मन्तव्य दिनुभएको थियोे । कार्यक्रम रुमकान्त गाैतमकाे अध्यक्षता, नारयण सापकाेटाकाे सञ्चालन र भीम गाैतमकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे । भेलाले नारायण सापकोटाको नेतृत्वमा सदस्यता बितरण र टाेल समिति गठन पुनगठनकाे कार्यक्रम बनाएकाे छ।