
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरिएको एमालेले जनाएको छ ।
सोमवार, चैत्र १३, २०७९
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरिएको एमालेले जनाएको छ ।
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता...
प्युठान, चैत्र ९ र्राष्ट्रिय अपाङ्ग...
झिमरुक पोस्ट डटकम नेपालि भाषाको समाचार पोर्टल हो !समाचार ,विचार ,मनोरञ्जन,खेलकुद ,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्धर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी झिमरुक पोस्ट डटकमका प्राथमिकता हुन् !
झिमरुक नेटवर्क एण्ड मिडिया द्वारा संचालित
झिमरुक पोस्ट डटकम
दर्ता न . २७४१६८ / ०७८ /०७९
प्रधान कार्यलय : रेसुङ्गा नगरपालिका एक उदिनढुङ्गा
इमेल : jhimrukpost.com@gmail.com
फोन न :9842295277
झिमरुक पोस्ट डटकम को लागि
अध्यक्ष : शंकर प्रसद पोख्रेल
प्रधान सम्पादक :
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई सो सम्बन्धी पत्र दुवै नेतालाई पठाउनुभएको छ । नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ ।
‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ’ दुवैलाई पठाए पत्रमा भनिएको छ ।