बुधबार, भदौ ३०, २०७८

स्वर्गद्वारीमा कांग्रेस परीत्याग गरी युवाहरू  रास्ट्रीय जनमोर्चामा प्रबेश  गरे 

  • सिभ पंथी
    प्यूठान – स्वार्गद्वारी नगर पालीका वार्ड नं ८ गरूम्फका युबा हरुले लामोसमय सम्म नेका लाई साथ दिदै आएका र ऊनिहरूको राजनैतिक गतिविधि ब्यक्तिबाद र गुटबन्दीमा सीमित रहेको सरकार पक्षबाट भएको अनियमित र भ्रष्ट्रचार बिरुद्ध प्रतिपक्षको भूमिका खेल्न नसकेको, उता रास्ट्रीय जनमोर्चामाको राजनैतिक इतीहास हेर्दा ठोस प्ररिस्थितिको ठोस विश्लेषण गर्नसक्ने र किसान ,मजदूर , हरूको समस्यालाई आबाज उठाउँदै सोशित पीडित जनतालाई साथमा लिएर अघीबढेको हुदा अबको बिकल्प राजमो नै भएको कारण,बताउंंदै युबाहरुु  राजमो प्रबेस गरेेेका हुन
    प्रबेश गर्ने हरूमा
    टेक बहादुर घर्तिमगर
    मिलन घर्तिमगर
    दल बहादुर घर्तिमगर
    भुबन घर्तिमागर
    सिब लाल सुनार
    जिब बहादुर घर्तिमगर
    लगाएतका एक दर्जन युवाहरु प्रबेश गरेको सिभ पंथिले बताउनुभयो।   गत मैना पनी त्यो ठाउँबाट  युुुबाहरु प्रबेश गरि टोल  समिति गठन गरेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?