शनिबार, साउन १२, २०८१

लालटिन बहुउद्देश्यीय सहकारीको आयोजनमा   ७० युनिट रगत संकलन

शंकर प्रसाद पोख्रेल  रुपन्देही

 

लालटिन बहुउद्देश्यीय सहकारीको आयोजनमा   ७० युनिट रगत संकलन गरिएको छ।

 

बुटवल उपमहानगरपालिका  देबिनगर स्थित  लालटिन सहकारी  पसलको परांगणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गरियको हो।

लालटिन बहुउद्देश्यीय सहकारी संस्थाले नियमित हरेक तीन मैनामा खुल्ला  रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको सहकारीका अध्यक्ष गंगा सापकोटाले बताउनुभयो।

 

रक्तदान जीवन दान भएकोले आफुहरुले सहकारीमा जोडिएका र बाहिरका सबैलाई रक्तदान गर्न आव्हान गर्ने गरेको रक्तफान कार्यक्रमकि संयोजक पुस्पा न्यौपाने सर्माले बताउनुभयो, युबाहरुलाइ रक्तदान गर्न प्रोत्साहन गर्नु संस्थाको उदेश्य रहेको सहकारीका कर्मचारी बिनोद परियारले वताउनुभयो ।

 

अजको रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन  बल्ट बैंकलाइ दियको छ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal