शनिबार, साउन १२, २०८१

छातिमा बजार्नलाई बुट !

 

जनक बिसि भारत !

देशकाे धन सम्पति अर्कैकाे देशमा राखि ,
नेपाल देशका ” गरिब हाै ” हामी भिख मागि मागि
नाैटङकि जाल बुन्ने
देशका जालि फटाह
राज्य सत्तामा बसेर
देश चुस्ने
शाषकहरु बिरुद्ध
सम्पुर्ण गरिव जनता एक हाै
कार्न्तीकारि लाल झन्डाकाे
एकतामा जुट
साम्राज्यवादि दलालहरुकाे छातिमा
बजार्नलाई बुट ।

अन्याय अत्याचारकाे बिरुद्द लडनलाई
हाम्रा गाँस बाँस कपासकाे ग्यारेन्टि गर्नलाई
१८१६ काे भारतिय साम्राज्यवादसँग भएको असमान सन्धि ,
१९५० काे सुगाैलि सन्धि
लगायतका सन्धि सम्झौता
खारेज गर्नलाई

कार्न्तीकारि लाल झन्डाकाे एकतामा जुट
साम्राज्यवादि दलालहरुकाे
छातिमा बजार्नलाई बुट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal