शनिबार, साउन १२, २०८१

फांसीको सजा देउ ए सरकार

गीत रचनाकार सागर मगर

सम्मान गरौं… छोरी नारीलाई…
‌ फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…

‌‌ हे.. पढ़ना गाथ्यो चितवन होस्टेला …
झुनाई मारयो सलीना पोखरेला…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
चितवन होस्टेला … झुनाई मारयो सलीना पोखरेला…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…

हे.. के हेरेरा बसेउ चितवन बासी…
बलात्कारी अपराधीलाई देउ फांसी…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
चितवन बासी…बलात्कारी अपराधीलाई देउ फांसी…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…

हे.. हुनु पर्छ सत्यको जित…
कहा गएर छोरी छन सुरक्षित…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
सत्यको जित… कहा गएर छोरी छन सुरक्षित…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…

हे.. न मेटिने दिल मा घाउ सारो भो…
छोरी चेली जोगाउना गारो भो…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई
दिल मा घाउ सारो भो… छोरी चेली जोगाउना गारो भो…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
हे.. पढ़ना आथे सपना बुनेर …
मारयो मलाई कोठा म थुनेर…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
सपना बुनेर … मारयो मलाई कोठा म थुनेर…
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
. हे… पापी हरु नज़रा… लाये..
सलिना लाई मिलोस है … न्याय …
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
नज़रा… लाये..सलिना लाई मिलोस है … न्याय …
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…

अस्थायसी उनको… बोली
सलिना लाई हार्दिक श्रद्धांजलि …
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई
उनको… बोली सेलिना लाई हार्दिक श्रद्धांजलि …
सम्मान गरौं… छोरी नारीलाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
छोरी नारीलाई… फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
फांसीको सजा देउ ए सरकार अब देखी बलात्कारी लाई…
यो गित ११४ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवश को अवसरमा चंडिगढमा प्रस्तुत गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal