
बिहिबार, असार १६, २०७९
काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ । बुटवलमा आज सम्पन्न राजमोको चौथो राष्ट्रिय सम्मेलनले केसीको अध्यक्षतामा ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय समिति चयन गरेको छ ।
बिमला पौडेल प्युठान १३ असार सरोकारवाला...
झिमरुक पोस्ट डटकम नेपालि भाषाको समाचार पोर्टल हो !समाचार ,विचार ,मनोरञ्जन,खेलकुद ,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्धर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी झिमरुक पोस्ट डटकमका प्राथमिकता हुन् !
झिमरुक नेटवर्क एण्ड मिडिया द्वारा संचालित
झिमरुक पोस्ट डटकम
दर्ता न . २७४१६८ / ०७८ /०७९
प्रधान कार्यलय : रेसुङ्गा नगरपालिका एक उदिनढुङ्गा
इमेल : jhimrukpost.com@gmail.com
फोन न :9842295277
झिमरुक पोस्ट डटकम को लागि
अध्यक्ष : शंकर प्रसद पोख्रेल
प्रधान सम्पादक :
सम्मेलनबाट तीन जना उपाध्यक्षमा रश्मिराज नेपाली, जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित हुनुभएको छ भने मनोज भट्ट महासचिवमा निर्वाचित हुनुभएको छ । यस्तै, सचिव हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित हुनुभएको छ । उपाध्यक्ष दुर्गा पौडेललाई प्रवक्ताको समेत जिममेवारी दिइएको छ ।
चैत २४ गतेदेखि बुटवलमा जारी सम्मेलनले राजनीतिक प्रतिवेदन, विधान संशोधन, घोषणा पत्र तथा आर्थिक प्रतिवेदन पारित गर्दै चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।युगदर्सन।