शनिबार, साउन १२, २०८१

अर्थमन्त्री पुन द्वारा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका निम्ति कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal