शनिबार, साउन १२, २०८१

युवक संघ झिमरुक गाउंपालिका स्तरीय बनभोज कार्यक्रम सम्पन्न

कमल पौडेल
अखिल नेपाल युवक संघ झिम्रुक गाउँपालिका यस्तरिय बनभोज कार्यक्रम झिम्रुक ५ ढाड रक गाडेनमा आज सम्पन्न भयको छ । अखिल नेपाल युवक सङ झिम्रुक गापा का अध्यक्ष भारत ढकाल को अध्यक्षता रा ज मो लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्री को प्रमुख आतिथ्यथा रहेको थियो । उक्त कार्यक्रम मा अखिल नेपाल युवक संघ का केन्द्रीय सदस्य हुमलाल नेपाली र खगा राना प्युठान जिल्ला का बा अध्यक्ष कमल पौडेल अखिल नेपाल किसान संघ का केन्द्रिय सचीव बिर बहादुर जि सि जिम्रुक गा पा का अध्यक्ष तिलक जिसि वडा अध्यक्ष हरु सिताराम पोख्रेल टिक ब जि सि निमान सि जि सि मीन ब केसि प्रगतिशील प्रत्रकार जिल्ला समिति प्युठान का सचिव लोकेन्द्र सुनार अ ने शिक्षक संघ प्युठान का सचिव डम्बर जि सि राजमो जिल्ल सदस्य सिद्दिमान जि सि लगायत विभिन्न जनबर्गिय संघसंगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियो। उक्त कार्यक्रम मा झिम्रुक गा पा का ८ वटै वडा बाट सयौं को संख्या मा युवाहरू उपस्थित भयका थिय । उक्त कार्यक्रम मा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले प्रशिक्षणात्मक मन्तव्य राख्नु भयको थियो । कार्यक्रम मा जनबादी गित तथा निर्त्य समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम को सन्चालन अ ने युवक संघ झिम्रुक का सचिव अर्जुन के सि ले गर्नुभयको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?