शनिबार, साउन १२, २०८१

बसले मोटरसाइकललाइ ठक्कर दिंदा प्यूठान झिमरुकका दुई युवाको दु:खद मृत्यु

 

झिमरुक पोस्ट संवाददाता
रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान झिम्रुक गाउपालिका एक सौतामारे घर भएका  बर्ष २१का संजय खनाल र झिमरुक गाउपालिका दुई घर भएका वर्ष र २२का फिरोज क्षेत्रीको मोटरसाइकल सवार दुई युवाको दुुु:खद मृत्यु भएकोे छ पश्चिम् बााट  पूर्वतर्फ जांदै गरेको ना.६ ख.९४१ नंबरको बस र बुटवलबाट प्यूठान आउँदै गरेको लु.२४ प.९७६८ नंबरको मोटरसाइकल बिहान साडे पाँच बजेतिर ठोकिदा मिर्त्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको पनि उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal