बिहिबार, चैत्र १५, २०८०

माल्दिभ्समा प्रियंका र आयुष्मानको मस्ती [फोटो फिचर]

२०७७ फागुन १६, गते काठमाडौं

अभिनेत्री प्रियंका कार्कीले माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी छन्। माल्दिभ्स रहेका प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले एक अर्कासँग प्रेम साट्दै गरेको तस्बिर इनस्टाग्राममा सार्वजनिक गरेका छन्।

प्रियंकाको जन्मदिन र वैवाहिक वर्षगाँठ मनाउन माल्दिभ्स गएको उनका निकट स्रोतले जानकारी दिएको छ। आफ्नो जन्मदिन र वैवाहिक वर्षगाँठलाई भब्य बनाइदिएकोमा प्रियंकाले पति आयुष्मानलाई धन्यवादसमेत दिएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal