शनिबार, साउन १२, २०८१

ला’गुआै’षध यसरी ओसारपसार हुदाेरहेछ …

सुमन भण्डारी “संसार” २०७८ बैशाख ७ गते काठमाडौं देखि कपिलवस्तु लाैलिहवा काे लागि बिहान ५:३० मा लु २ ख ४५ नम्बरको बस छुटेकाे बसमा, गाडिमा काठमाडौं देखि ८/१० जना यात्रि थिए यतिकैमा गाडि ८:१० बजे घाटबेसि देखि ५ किलोमिटर काठमाडौं तर्फ अगाडि आइपुग्यो। त्यसठाउँमा दुइजना व्यक्ति वा यात्रिले हात दिए पछि उक्त व्यक्ति लागि गाडि राेकियाे ।उक्त व्यक्तिहरुले भैरहवा जाने भनी गाडिमा यात्रा गरे उनिहरुकाे साथमा एउटा बाेरा पनि थियाे।

उक्त बाेरा गाडिकाे डिक्किमा राखि गाडि अगाडि बढ्याे। ४/५ किलोमिटर अगाडि आए पछि ती व्यक्तिहरुले हाम्राे काम यहिँ पर्याे याे सामान भैरहवा बुद्ध चाेक पुर्याउनु हाम्राे साउजि लिन आउछन् र दिनु भनी गाडि सहचालकलाई निर्देश दिए र दिनुका साथै उनकाे नम्बर पनि लिए र उनिहरु घाटबेसि ओर्लिए। बसको सहचालकले हुन्छ पुर्याेउछु भनी गाडि अगाडि बढ्याे।उनिहरु त्यसरि ओर्लिए पछि गाडिकाे सहचालकलाई मनमा संका लाग्न थाल्याे र धादिङ जिल्ला मलेखुकाे फुर्खेखाेला पुलिस चाैकै (बिट) मा उत्त घटना क्रमबारे जानकारी दिई संकासपद बाेरा पुलिस चाैकिमा बुझाउदा उक्त बाेरामा नेपाल सरकारले प्रतिबन्ध गरेकाे अनुमानि ७ देखि १० किलाे बराबर रहेकाे गाजा रहेछ। उक्त गाजालाई नियन्त्रणमा लिई थप अनुसन्धानकाे लागि उक्त चाैकिले भैरहवा नेपाल पुलिस संग सहकार्य गर्याे र उक्त गाडिएको चाल र सहचालककाे मद्दतमा गाजा तस्करहरुलाई समात्न नेपाल पुलिस सफल भयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal