शनिबार, साउन १२, २०८१

शिक्षक महासंघ प्युठान द्वारा आफ्ना माग पूरा गर्न ध्यानाकर्षण

 

 

नेपाल शिक्षक महासंघ प्युठान
द्वारा कोभिड बाट संकर्मित भै
मिर्त्यु भएका सिक्षक तथा उनिहरुका परिबारलाइ क्षेतिपुर्ती दिन सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल शिक्षक महासंघ प्युठानका अध्यक्ष सेर बहादुर थापाको अध्यक्षतामा बसेको भर्चुअल बैठकले ,सिक्षकहरुलाइ कोरोना खोप न लगाए सम्म बिद्यालय न जाने भन्दै तत्काल कोभिड खोप उपलब्ध गराउन सरकार संङ्ग माग गरेको छ।

साथै शिक्षक महासंघ प्युठानले आफ्ना मागहरु
यहि जेठ १३ गते जिल्ला
कोभिट संकट व्यवस्थापन को कार्यलमा गै ध्यानाकर्षण गराउने भएको छ।

आफ्ना मागहरूको बारेमा कृयासिल शिक्षक संगठनसंग समन्वय गर्ने र पालिका महासंघलाई समेत ध्यानाकर्षण गराउने कुरा शिक्षक महासंघ प्युठानका अध्यक्ष सेर बहादुर थापा द्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ। भने आफ्ना माग हरु पूरा गर्नुपर्नेमा सवै तह र तप्काका निकयाहरुको ध्यान जानुपर्ने शिक्षक महासंघ प्युठानका स- सचीव धुर्ब गिरिले बताउनुभयो

भने साथै महासंघले सवै पालिकामा स्थानीय महासङ मार्फत विभिन्न विषयमा ध्यानाकर्षण गराउने सिक्षक महासंघ प्युठानले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal