शनिबार, साउन १२, २०८१

दाह्री ग्याङ प्युठान द्वारा चमेली सामतलाइ आर्थिक सहयोग प्रदान

 

दाह्री ग्याङ्ग प्युठान का संयोजक जिबन खनाल को नेतृत्व मा आर्थिक संकलन गरि ,झिम्रुक गाउपालिका ५ कि २८ बर्षिय चमेली सामतलाई उपचारको लागि आर्थिक रकम रु ७६३०/- रुपैया हस्तान्तरण गरिएको छ।

केही समय पहिले चमेली सामतको हात जलेको अहिले हात कुहिएर किरा परिसकेको अवस्था भएका कारण, उपचार गर्न भोलि बिहानै पाल्पा मिसन अस्पताल मा पुराउनु पर्ने भएकोले थोरै भएपनी पनि उहाँलाई आर्थिक सहयोग गरिएको जीवन खनालले बताउनुभयो।

साथै चमेली सामतलाइ उपचार को लागि आर्थिक सहयोग गर्न दार्ही ग्याङ प्युठानले अपिल गरेको छ। ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal