शनिबार, साउन १२, २०८१

अर्जेन्टिना १ गोलले अगाडि

whatsapp sharing button
sms sharing button
काठमाडौँ – कोपा अमेरिका फुटबलको फाइनलमा अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइरहेको छ ।

माराकाना स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले १–० गोलको अग्रता बनाएको छ । खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे । बल पोसेसनमा पकड जमाएपनि ब्राजिलले पहिलो हाफमा गोल फर्काउन सकेन ।अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो । ब्राजिल पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal