शनिबार, साउन १२, २०८१

अपराधै अपराधकाे देश

 

जनक बि सि

समाज र परिवारमा छाेरि जाति बलात्कारकाे सिकार भइरहेको छ फेरेन समाजले भेष ।

अँपराधै अँपराधकाे डङगुरले सामाजिक परिवार र बलात्कारिहरु माैलाई रहेकाे छ के हेरि बसेकाे छ देश ।

बलात्काररिले बलात्कार गरिरहने, बदमासीहरुले बनेकाे पारिवारिक सामाजिक माहाेल भत्काइ रहने ।

सरकार आइ रहन्छ गई रहन्छ, २०७२ काे अपराधी कसुर ऐन कानुन ओझेलमा पारि दिई रहन्छ ।

अपराध र बदमासी त परिस्थितिले मात्र गरेकाे हाेईन ।
देश नै अपराधीहरुकाे सन्जाल बनेको हुदा कानुनी राज्य दराे भईन ।

कानुनी राज्य स्थापित गर्न देशव्यापी जनता सचेत हुनुपर्दछ ।
अँपराधै अँपराधिहरुकाे आजिवन कारावास सजाय गर्न सरकार जनमुखी बन्नु जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal