सुर्य भुसाल गुल्मी जिल्ला को मुसिकोट नगरपालिका अन्तरगत वार्ड नम्बर ६ कुर्घामा निर्माण सम्पन्न भएको सडकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सार्बजनिक सुनुवाइ कार्यक्रममा मुसिकोट नगरपालिका का उपप्रमुख कमला नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल वार्ड अध्यक्ष लगाएतका जनप्रतिनिधि हरु नगरपालिका का शाखा अधिकृत मुना ज्ञवाली स्थानीय बासिहरु सरोकारवाला लगाएतको उपस्थिति रहेको थियोे ।