शनिबार, साउन १२, २०८१

भारतीय साम्राज्यवाद मुर्दाबाद !!

 

जनक विसि
१९५० काे असमान सन्धि पछि देश आफ्नो देशकाे घरेलु सिल्पकलादेखि पराजित बनेर परनिर्भर भयाे।

देश आत्म निर्भर बनेर आफुलाई अगाडि बढाई रहेकाे हुदा ऊ,,,,, त्यो पारिकाे धाेति लाउनेहरु सधै जलन नै रर्‍याे ।

सरकार आई रर्‍याे गई रर्‍याे देशकाे आन्तरिक स्वामित्व माथि नै दिल्लीबाट उनकाे पकड नै जमि गयाे ।

सरकारकाे आन्तरिक विभागमा धाेतिका भराैठेहरु चयन गर्दै पसुपतिनाथकाे क्षेत्र बिकास काेषमा पुजारी समेत उन कै भई गयाे ।

त्यो धाेति भारतीय साम्राज्यवादले आक्रमण त्यति बेलैबाट गर्दै गर्दै गयाे र देश कमजोरी बनाई दियाे।

भारतीय साम्राज्यवादले सिङ्गो देश खाने भिजन निरन्तर अगाडि बढाई रर्‍याे १९५० काे सन्धि बिपरित ऊ कुदि गयाे ।

१९५० काे सन्धिले दुबै देशका नागरिकहरुलाई माैलिक अधिकार दियाे तर उसले त्यो अधिकार खाेसि नै रर्‍याे ।

खाेसि खाेसि देशका नालायकहरुलाई निकम्मा त बनाई गयाे सम्पतिहरु समेत कब्जा गरि रहदा यिनिहरुलाई रमिते बनाई दियो ।

देशका कैयौं भु – भागहरु कब्जामा छन आज साझका नेपाली भाेलि बिहान भारतीय नागरिक बनी रहेका छन ।

खुल्ला आवागमन कारण नागरिक सुरक्षा र देशका सम्पति लुटेकाे लुटयै छन सिह दरबारमा भित्र रास्ट्रियता कुरा तर दिल्ली कै सुभ चिन्तक पसि रहेका छन।

देशमा झनपछि झन भाेलिका अबस्थाहरु नाजुक देखिदै छन- देश लुटिदै जादा जादा तुईनमा चढेर यात्रा गरेका जयसिह धामिलाई तुईन काटि दिएर महाकालीमा बगाई दिएका छन ।

उठि देउ अब उठि देउ देशभक्त नागरिक समाज देश बचाउन उठि देउ , हेर हामी जनताको देश बचाउने आन्दोलन जिन्दावाद जिन्दावाद भनी देउ ।

१९५० काे असमान सन्धि लगायतका रास्ट्रघाति सम्पुर्ण सन्धि खारेज गरि पन्चसिलताकाे आधारमा सन्धि गर दबाव देउ र
बाेलि देउ भारतीय साम्राज्यवाद मुर्दाबाद ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal