शनिबार, साउन १२, २०८१

प्युठानको स्वर्गद्वारी नपा ४ तल्लो भिङ्गृमा राष्ट्रिय जनमोर्चाको टोल भेला सम्पन्न

प्युठान

राष्ट्रिय जनमोर्चा तल्लो भिंगृमा राम बहादुर रावलको अध्यक्षता १३ सदस्यीय समिति गठन भएको छ। जस्को उपाध्यक्षमा विस्नी रोकाय,सचिबमा दोण बहदुर रावल, स सचिब नबराज, नेपाली ,कोसाधक्ष्य पिमा रावल र सदस्यहरुमा ,केसब खड्का, मन बहादुर रावल,देबिराम रावल,वीर बहादुर रावल,र सल्लाहकारमा बुद्धि प्रसद श्रेष्ठ ,बिस्नु योगि,बलिराज रावल रहनुभएको छ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य इन्द्र बहादुर खड्काको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal