शनिबार, साउन १२, २०८१

देश बचाउन जनताको जित भयाे ।

देश बचाउन जनताको जित भयाे ।

जनक बिसि दक्षिण भारत !

ईतिहासदेखि जनताका दुस्मनहरुले रास्ट्रघात जनघात गरिरहेका छन ,
जब राज्य सत्तामा जाने गर्दछन, जनतासँग खाएका कसमहरु धरापमा पारेका छन ।

पानिले संसारमा दाेस्रो नम्बर धनी देश, हावाले बिजुली उत्पादन गर्ने,
समृद्ध देश बनाउछु
यी सम्पुर्ण झुटटा गफमा
बलात्कार हत्या महङगि
देशकाे ढाडै भाचेका छाै ।

ईतिहासमा छिमेकी भारतीय साम्राज्यवादसँग
गरेकाे १९५० काे सन्धिलाई हेरेका छाै वा छैनौं ?
महाकाली सन्धि, टनकपुर सन्धि लगायतका रास्ट्रघाति सन्धिहरुमा नजर लगाएका छाै वा छैनाै ?
सिमानाहरुमा नेपाली भुमिकाे संरक्षण खाेई ?

देश बनाउछु भन्ने षड्यन्त्रको जालमा देश संकटकाे भुमरीमा फसाउने ,
दुई तिहाइ जनताकाे अभिमतकाे कत्त्लेयाम हत्या गर्ने ,
देश त भित्र भित्रै षड्यन्त्रको प्रर्दाफासकाे तयारी गरेर
(मसाल) राँकाे बालेर अघिअघि बढि रहयाे ।

जनताका दुस्मनले जनघात गरिरहेका छन ,
सर्बोच्च अदालतले संसद विघटनलाई पुनरस्थापना गरेर ,
जनहितकाे पक्षमा फैसला दियाे ,
देश बचाउन जनताको जित भयाे ,
रास्ट्रपती प्रधानमन्त्रि जस्तो गरिमामय संस्था संसारभरि
बदनामित भयाे ,
अप्रजातान्त्रिक प्रतिगामि षड्यन्त्र असफल भयाे ,
रास्ट्रियता, गणतन्त्र धर्मनिरपेक्षता बचाउन जनताको जित भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal