शनिबार, साउन १२, २०८१

रेल त ट्रिपालले ढाकेकाे ढाँक्यै !!

 

जनक बि सि (भारत)

धाक धेरै धेरै लगायाे घरघरमा ग्याँस पाईप जडान हुने बतायाे जयनगर देखि कुर्थासम्म चल्ने रेल ट्रिपाल मै हरायाे ।

देशको लागि त जिम्मेवारी ब्यवहारिक काम त हुँदै भएन अधिकतम ३ वर्ष प्रधानमन्त्रि भयाे उसकाे जन्म दिन मनाउदा देशलाई नै “केक” बनाई खायाे ।

आर्थिक क्रान्तिका कुरा गर्‍यो देश संमृद्द दिशामा अगाडि बढयाे भन्याे उसकाे पुस्तौ पुस्ताले खाने देश लुटेर झनै कङगाल बनायाे ।

जनकपुरधाममा रेल मात्र ल्याएर दुनियाँलाई फाेटाे मात्र देखाई दियो तर रेल नहिडेर नै इन्जिनकाे वारेन्टी सकियो ।

सत्ता परिवर्तन एक नियम हाे पुरानो जान्छ नयाँ आउदछ नयाँले प्रतिसाेधकाे ब्यवहार देखाउछ ।

बाेलेकाे नबुझीने मानिस प्रधानमन्त्रि भएको छ यिनिहरु कसैबाट देशकाे भलाे देखिदैन श्रमजीवी जनता जुरुक्क उठन पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal