शनिबार, साउन १२, २०८१

मदाने गाउंपालिकाको पुर्कोटदहमा सुबिधा सम्पन्न पोख्रेली गेस्ट हाउस संचालन हुंदै

 

गुल्मी जिल्लाको सुदुर गाउँ मदाने गाउंपालिका ६ स्थिति  पुर्कोट दह गुल्मिमा सुबिधा सम्पन्न गेस्ट हाउस संचालनमा आउने भएको छ।अटेज बाथरुमसहितका रुमहरु   उपलब्ध भएको उक्त गेस्ट हाउसमा तातो चिसो पानीका साथै ,विभिन्न खानाका परिकारहरुको ब्यबस्था गरिएको होटेल संचालक राम प्रसाद पोख्रेलले झिमरुक पोस्टलाई बताए। उक्त गेस्ट हाउसमा नास्तामा मम, चाउमिन,खसिका मासु भिभिन्न परिकारमा, तन्दुरी रोटि लगायत गाह्राकहरुको ध्यान र माग संबोधन गरेर  थप सुबिधा थप्दै जानेसमेत होटल संचालक राम प्रसाद पोख्रेलले बताए। होटेल यहि कातिक ३ गते एक कार्यक्रमका बिच उद्घाटन गरिने समेत उनले जानाकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal