शनिबार, साउन १२, २०८१

१८३७मत प्राप्त गरेर एमाले अध्यक्षमा ओलि बिजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि भएको मतदानमा केपी शर्मा ओली विजयी भएका छन् । उनी नेता भीम रावललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८४० मत प्राप्त गरेका छन् ।

रावलले भने २२३ मत प्राप्त गरेको एमाले नेता राजन भट्टराईले जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत गराएको जानकारीअनुसार ३३ जनाले नो भोट गरेका छन् । अर्थात् उनीहरुले दुवै नेतालाई मतदान गरेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal