शनिबार, साउन १२, २०८१

प्रदेस महामन्त्रीमा प्युठानका रायमाझि द्वारा उम्मेद्बारी घोषणा

बिमल प्रसाद पाेख्रेल
मंसिर १७
नेपाली कांग्रेसका युवा नेता खिमान सिंह रायमाझीले कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको महामन्त्री पदमा उम्मेदवारी घोषण गरेका छन।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका नेता,कार्यकर्ता एवम् प्रतिनिधिहरुसँग अपिल गर्दै उनले लुम्बिनी प्रदेश महाधिवेशनमा महामन्त्री पदमा मतदान गरेर बिजयी गराउन आग्रह गरेका छन । कांग्रेसको तरुण दल पुर्ब केन्द्रीय सचीव लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर रायमाझीले काम गरेको अनुभब छ। मिजाशिलो, सरल स्वभाबका रायमाझी निकै सहयोगि र युबाहरु माझ लोकप्रिय छन । उनले सम्पुर्ण प्रदेस प्रतिनिधि ,महाधिवेशन प्रतिनिधि,पार्टि सभापतिहरूलाई अाफु महामन्त्री पदमा याेग्य रहेकाे भन्दै बिजयि बनाउन अाग्रह गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal